द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई
काठमाडौं — टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ नेपाल सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन्। फिनालेमा विभिन्न चार टिमका आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। उपाधि जितेपछि खड्काले आफूलाई टिम वाङ्देनलाई विजेता बनाउने दृढ इच्छा रहेको बताइन्। पहिलोपटक शोमा कोच बनेका वाङ्देन शेर्पालेसुवासनाको जितलाई ‘सपनाजस्तै’ […]
Continue Reading