26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedअन्ततः जन्मियो अशोक दर्जिको भाइ|| अशोकको घरमा आयो खुशिको बाहार (हेर्नुहोस भिडियो)

अन्ततः जन्मियो अशोक दर्जिको भाइ|| अशोकको घरमा आयो खुशिको बाहार (हेर्नुहोस भिडियो)

चर्चित बाल गायक अशोक दर्जीको भाइ जन्मिएको छ । अशोक दर्जीको भाइको अनुहार दुरुस्तै अशोककै जस्तो रहेको छ । अशोकका भाइ जन्मिएपछी अशोकको घरमा खुशिको बाहार आएको अशोकका बुबाआमाले बताएका छन । बुढेसकालमा जन्मिएको छोरो देखेर बुबाआमा मख्ख परेका छन । जताततै चर्चामा रहेका अशोकको भाइ जन्मिएपछी अशोक पनि खुशी रहेको बुबाले बताए । काठमाडौबाट अशोक पनि सुटुक्क भाइ हेर्न आइपुगेको पनि आमाले बताइन ।

अशोकको भाइ जन्मिएपछी पुरै गाउँ नै अचम्ममा परेको बताए । अशोककी भाइरल फूपूले पनि दिनदिदै अशोकको भाइलाई स्याहार सुसार गर्दै गरेको बताइन । त्यहाँ अशोककी आमासंगै अशोककी फूपूपनि अशोकको भाइलाई बोकेर खेलाउदै रहिछिन । दुई महिना भैसकेको अशोकको भाइ दुरुस्तै अशोक दर्जीजस्तै रहेछ । अशोकको सानो भाइ निकै चलाख र चुलबुले रहेको र सानैमा गित सुनेर छट्पटाउदै नाच्ने गरेको सुनाउदै फुपुले अचम्म मानिन । अशोक पनि सानोमा यस्तै भएको सम्झिदै भबिस्यमा उसको भाइ पनि गायक अनि नायक पनि हुन्छ भनिन । बाकी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments