25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeराजनीतिअन्तत:विवादित दुवै अध्यादेश राष्ट्रपतिद्वारा खारेज

अन्तत:विवादित दुवै अध्यादेश राष्ट्रपतिद्वारा खारेज


राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जारी गरेका २ वटै अध्यादेश खारेज गरेकी छन्।शुक्रबार राष्ट्रपतिले मन्त्रिपरिषद्ले सिफारिस गरेका २ वटै अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो।राष्ट्रपति भण्डारीबाट संवैधानिक परिषद्का काम,कर्तव्य.अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश खारेज भएका हुन्।वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।तर चौतर्फी विरोध भएपछि शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments