30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियअब नीजि अस्पतालले पनि कोरोना भाइरसको परीक्षण गर्न पाउने

अब नीजि अस्पतालले पनि कोरोना भाइरसको परीक्षण गर्न पाउने

काठमाडौं । सरकारले नीजि अस्पताललाई कोरोना भाइरसको परीक्षण गर्न पाउने सुविधा दिएको छ । अब नीजि अस्पतालले शुल्क लिएर आरडिटी परिक्षण गर्न पाउने भएका हुन् । यसका लागि स्वास्थ्य मन्त्रालयले छुट्टै निर्देशिका बनाएको छ । 

नीजि अस्पतालले कोरोनाको आरडिटी परीक्षण गर्दा आरडीटि किट खरिदको २० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाउँनेछन् । आरडीटि पोजेटिभ आए पिरिआरको लागि रिफर गर्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयले नीजि अस्पतालले आरडिटी टेष्ट विभिन्न थरी ९ किट मात्रै प्रयोग गर्न पनि निर्देशन दिएको छ ।

यसअघि सरकारले तोकेका निश्चित अस्पतालले मात्रै कोरोनाको परीक्षण गर्दै आएका थिए । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments