29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedअमृत सापकोटा देखि राधिका हमाल सम्मले आस्था राउतको खुलेरै बिरोध गरे,कलाकारलाई प्रहरीले...

अमृत सापकोटा देखि राधिका हमाल सम्मले आस्था राउतको खुलेरै बिरोध गरे,कलाकारलाई प्रहरीले सम्मान गर्छन (भिडियो)

गायिका आस्था राउत विरुद्ध प्रहरीले ‘अभद्र व्यवहार’ विरुद्धको मुद्दा दर्ता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ आस्थाको सुरक्षा जाँच गरेकी प्रहरी जवान रमिशा श्रेष्ठको प्रहरी प्रतिवेदनको आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । आस्था राउतको बिरोध गर्दै गायक अमृत सापकोटा र राधिका हमालले आफ्नो आक्रोश प्रस्तुत गरेका छन।आस्था राउतले आफ्नो कलाकारिताको हैसियत समेत भुलेको भन्दै उनीहरुले आक्रोश ब्यक्ल्ट गरेका हुन्।

त्रिभुवन विमानस्थलमा भेटिएका चिया छानेको गीतका गायक अमृत सापकोटा र राधिका हमालले उक्त बिषयको जानकरी दिएका थिए।एता राधिका हमालले प्रहरी भनेको देशको रक्षक रहेको संगै कलाकार देशको गहना भएकै कारण हामीले एक अर्कालाई सघाउन पर्नेमा झगडा गरेको भन्दै उनले सबै गल्ति आस्थाकै रहेको जमेत जिकिर गरेकी छिन।आस्था राउतलाई प्रहरीले समाउने समेत भएको छ उनि माथी प्रहरीले पक्राउ गर्ने अधिकार पाए संगै कलाकारले थप आक्रोश व्यक्त गर्न थालेका छन।भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments