22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeअन्तरराष्ट्रियअमेरिकामा एकै दिन ३२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

अमेरिकामा एकै दिन ३२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं । साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३२ हजार ६२७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख २९ हजार ८१७ पुगेको छ ।


आइतबार बिहानसम्म १ लाख २१ हजार ९७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५२७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख ६७ हजार ६७१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १२ लाख ४० हजार १६७ जनामध्ये १६ हजार ५४७ जनाको अवस्था गम्भीर रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments