भनिन्छ, हरियो बाँस जान्नेलाई हरि’यो डलर सरि छ नजान्नेलाई केही पनि छैन । हुन पनि बाँस हलो बाहे’क सबै कुरा’लाई भलो भन्ने नेपाली उखान नै छ । त्यसो त अमेरि’कामा राम्रै जा’गिर भए पनि एक नेपाली युवा नृपाल अधि’कारीलाई खासै चित्त बुझेन ।
किनकी उ’नको काम इन्जिनियरिङ थि’यो तर आ’फूले सोचे जस्तो घर बनाउन पाए’नन्, त्यसैले उनलाई दुःखी बनायो । अन्तत नृपाल नेपाल फर्के अनि बाँस र माटोका अध्याधूनिक संरचनाहरु बना’उन थाले । पछिल्लो समय नृपालको कम्पनीले बनाएको बाँ’सको साइकल चर्चामा छ । हेर्नुहोस भिडियो: