22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
HomeUncategorizedअर्जुनको किरिया बसीरहेका बुबाले भने अर्को छोरो हुन्थ्यो भने फेरी पनि कुरबानी...

अर्जुनको किरिया बसीरहेका बुबाले भने अर्को छोरो हुन्थ्यो भने फेरी पनि कुरबानी दिन्थेँ (हेर्नुहोस भिडियो)

भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–५ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए । जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख गर्‍यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका भान्जा सुजीत थापा भन्छन् । २ वर्षअघि मात्र आमा गुमाएका अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका थिए । थापासँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि ज्यान गएको छ । अर्जुन र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले विज्ञप्ती निकालेर प्रशंसासमेत गरेको छ ।बाकी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments