27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeअन्तरराष्ट्रियअष्ट्रेलियाबाट फर्किन १३ सय नेपालीले फाराम भरे, २५९ नेपाली आज आउँदै

अष्ट्रेलियाबाट फर्किन १३ सय नेपालीले फाराम भरे, २५९ नेपाली आज आउँदै

काठमाडौं। अष्ट्रेलियाबाट आज हुने ‘उद्धार’ उडानमार्फत् २५९ जना नेपालीहरु काठमाडौं फर्किँदैछन् । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंका लागि उड्ने छ ।
सो फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि छन् । उनीहरु आजै बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया पुगेका हुन् । नेपाल फर्किन १३ सय जनाले फाराम भरेका थिए ।
तर पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाउन लागिएको दूतावासका अधिकारीहरुले बताएका छन् । हरेक यात्रुबाट २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा लिइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments