24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeस्वास्थ्य र फिटनेसआँखा स्वास्थ्य सम्बन्धी केही तथ्य

आँखा स्वास्थ्य सम्बन्धी केही तथ्य

आँखा स्वास्थ्य सम्बन्धी केही तथ्य
विश्वमा
– ३ करोड ६० लाख मानिस दृष्टिविहीन छन्।
– २१ करोड ७० लाख मानिस मध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतिविन्दुको समस्या रहेको छ । जसमध्ये ७५
प्रतिशत समस्याको समाधान गर्न सकिन्छ।
– २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यूनदृष्टिबाट प्रभावित छन् ।
– १ अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन्।
– अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष देखिएको छ।
– कूल दृष्टि दोष मध्ये झण्डै ६५% मानिसहरु ५० वर्ष र माथिका उमेरका छन्।
– अन्धोपना र दृष्टिदोषको भार १९९० को ४.५८ प्रतिशत बाट घटी २०१५ मा ३.३७ प्रतिशतमा झरेको छ।

नेपालमा
– ३ सय जना नेत्र बिशेषज्ञ, ८ सय जना दृष्टि बिशेषज्ञ र २ हजार ५ सय नेत्रसहायक दर्ता भई सेवा प्रदान गरिरहेका छन्।
– १ लाख २० हजार मानिस दृष्टिविहिन छन्।
– १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ।
– ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन्।
– दृष्टिदोष भएका मध्ये ८९ % मानिसहरु विकासोन्मूख देशमा बसोबास गर्दछन्।
– अन्धोपनाको ६६% अन्धोपन उपचार गर्न सकिने खालका छन्
– अन्धोपनाको १६% अन्धोपन रोकथाम गर्न सकिने खालका छन्।
– उच्च तथा मध्यम प्रकारका न्यूनदृष्टि रहेका मध्य लगभग ६० उच्च तथा मध्यम प्रकारको न्यून दृष्टी महिलामा रहेको छ।
– न्यूनदृष्टिको मूख्य कारणहरुमा दृष्टिदोष, मोतिविन्दु र जलविन्दु रहेका छन्।
– दृष्टिविहिनको मूख्य कारणहरुमा मोतिविन्दु, जलविन्दु र आँखाको पर्दा रहेका छन्।
– पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारण ले हुने न्यूनदृष्टि समस्या उन्मूलन भएको छ।
– हरेक वर्ष नेपालमा अनुमानित ३० ५ मानिसलाई आँखाको जाँच गराउनुपर्ने देखिन्छ।
– सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भे नेपाल पेडियाट्रिक अकुलर डिजिज स्टडीमा ०.०६% बालबालिकामा बाल अन्धोपन देखिन्छ ।
त्यसमध्ये ८० % बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments