25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeराष्ट्रियआजदेखि मोटरसाइकलमा एक जना, कारमा तीन जना मात्र बस्न पाउने

आजदेखि मोटरसाइकलमा एक जना, कारमा तीन जना मात्र बस्न पाउने

काठमाडौं । सरकारले भोलिदेखि लकडाउनको स्वरुप परिवर्तन गरी निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । जोर बारमा जोर नम्बर भएका र बिजोर दिनमा बिजोर नम्बर भएका सवारी साधन चलाउन पाइनेछ ।

तर मोटरसाइकलमा चालक मात्र बस्न पाउँनेछन् । त्यस्तै कारमा चालक बाहेक दुई जना मात्र बस्न पाउने निर्णय गरिएको छ । निजी सवारी साधनमार्फत यात्रु ओसारपसार हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको हो ।

साथै रेस्टुरेन्ट पनि खुल्नेछन् । तर प्याकिङ मात्र बेच्न पाउनेछन् । त्यस्तै असार १ गतेदेखि सरकारी कार्यालयहरु समेत खुलाउने निर्णय सरकारले गरेको छ । सबै किसिमका पसलहरु स्वास्थ्य मापदण्ड पुरा गरी खुल्न पाउने भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments