काठमाण्डौं-नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३०० पुगेको मन्त्रालयले जनाएको छ।दोलखामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। दोलखाका ७६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
आज एकैदिन थप २०१ जनामा कोरोना संक्रमण भएको पुष्टि/योसँगै नेपालम कुल संक्रमितको संख्या २ हजार३०० पुग्यो/थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु
RELATED ARTICLES