सामाजीक संजालमा अहिले छोरीको बिषयलाई लिएर बाबु आमाबीचनि ताना तान भइरहेको छ । क्यानाडामा जन्मिएकी छोरी खुसीको बिषयलाई लिएर विजय सुबेदी र उनकी पुर्व पत्नी श्रीजया कार्कीको बिषय निकै चर्चा पाईरहेको छ। तर घटना भएको यत्रो दिन बितीसक्दा पनि के कुरामा यो सब भइरहेको अझै कसैले पनि यसबारे स्पष्ट अभिव्यक्ति दिन सकेका छैनन् । यसै घटनाको बारेमा श्रेया कार्की र उनका पुर्व पति विजय सुबेदीका पक्ष र विपक्षमा धेरैले आफ्ना धारणा राखी सकेका छन् ।विभिन्न व्यक्तिले आफ्नो धारणा प्रश्तुत गरि रहेको बेला अभियन्ता पवित्रा लामाले पनि श्रीजया कार्कीको बारेमा बोलेकी छिन् । श्रीजयाको बारेमा बोल्दै पवित्राले खुशी श्रीजयासँग खुसी नभएको बताएकी छिन् ।
कुनै पनि घटनामा पुरुषमात्र गलत नहुने भन्दै महिलाले गल्ति गर्दा चै हामी चुप लाग्ने भनेर आक्रोश ब्यक्त गरेकी छिन्।सामाजीक संजालमा अहिले छोरीको बिषयलाई लिएर बाबु आमाबीचनि ताना तान भइरहेको छ । क्यानाडामा जन्मिएकी छोरी खुसीको बिषयलाई लिएर विजय सुबेदी र उनकी पुर्व पत्नी श्रीजया कार्कीको बिषय निकै चर्चा पाईरहेको छ। तर घटना भएको यत्रो दिन बितीसक्दा पनि के कुरामा यो सब भइरहेको अझै कसैले पनि यसबारे स्पष्ट अभिव्यक्ति दिन सकेका छैनन् । यसै घटनाको बारेमा श्रेया कार्की र उनका पुर्व पति विजय सुबेदीका पक्ष र विपक्षमा धेरैले आफ्ना धारणा राखी सकेका छन् । भिडियोमा :