केहि दिन अघि एयरपोर्टमा चेकजाँच गर्ने क्रममा आस्था राउत र महिला प्रहरी संग परेको विवादले अहिले सामाजिक संजाल तत्ताएको छ । सोही प्रकरणमा एमसी तथा मोडल रीमा विश्वकर्माले पनि आफ्नो अभिव्यक्ति दिएकी छन् । उनले, नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ? भनेर पनि प्रश्न गरेकी छिन् ।
रीमा लेख्छिन्–‘देशमा दिनानुदिन जघन्य अपराध घटिरहँदा अनी ठूला अ’पराधी’रिट र तारिखमा खुलेआम हाम्रै वरपर घुमिरहँदा त्यसै त हामी असुरक्षित छौं । अझ, विमानस्थलको सामान्य नोकझोकलाई लिएर नागरिकवि’रुद्ध मु’द्दामा ओर्लिएको प्रहरी संगठनले आम नागरिकमा प्रहरी प्रशासनमाथि विश्वास भन्दा बढी डर पैदा गरेको छ ।’रीमाले सामान्य घ’टनालाई मु’द्दामा लैजाने प्रहरीले ठूला ठूला घ’टनामा भने मौनता देखाएको भन्दै आलोचना गरेकी छिन् ।भिडियो:
https://youtu.be/8IynEoaPe7w