केहि दिन अघि एयरपोर्टमा चेकजाँच गर्ने क्रममा आस्था राउत र महिला प्रहरी संग परेको विवादले अहिले सामाजिक संजाल तत्ताएको छ । यहि विषयमा आज कार्यक्रमका लागि विदेश जादै गरेका कलाकारहरुले आफ्नो धारणा व्यक्त गरेका छन् ।प्रिती आले, द भ्वाइसका टिम, प्रमोद खरेल, दुर्गेश थापा सहितका कलाकारहरु आज कार्यक्रमका लागि विदेश उडेका छन् ।
विदेश उड्दै गर्दा केहि कलाकारहरुले आफुले पनि भोगेको पिडाहरु सुनाएका छन् भने केहि कलाकारहरुले आस्था राउतको विषयले गर्दा आफु सतर्क हुने उल्लेख गरेका छन् । द भ्वाइसका टिमले आफु चेकजाँचका क्रममा ज्याकेट खोलेर नै जाने भन्दै आस्था राउतको विवादमा सटायर समेत हानेका छन् ।गायिका प्रिती आलेले आफुले धेरैचोटि प्रहरीबाट पिडा पाएको र आस्था राउतको ठाउँमा आफु पनि भएको भए रिसाउने कुरा उल्लेख गरेकि छिन । बाकी कुराकानी हेर्नुहोस भिडियोमा: