20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedआस्था राउतको पक्षमा खरो रुपमा उत्रिए सर्वोच्चका वकिल||प्रहरीलाई प्रश्नै प्रश्न|| (हेर्नुहोस भिडियो)

आस्था राउतको पक्षमा खरो रुपमा उत्रिए सर्वोच्चका वकिल||प्रहरीलाई प्रश्नै प्रश्न|| (हेर्नुहोस भिडियो)

गायिका आस्था राउत विरुद्ध प्रहरीले ‘अभद्र व्यवहार’ विरुद्धको मुद्दा दर्ता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ आस्थाको सुरक्षा जाँच गरेकी प्रहरी जवान रमिशा श्रेष्ठको प्रहरी प्रतिवेदनको आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।राउतलाई त्रिभुवन विमानस्थलमा महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यलय काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि अहिले काठमाडौं प्रहरीले उनलाई खोजिरहेको छ। प्रहरीले मिडियासँग आस्था फरार भएको बताइरहेको छ। आस्था राउतको पक्षमा खरो रुपमा उत्रिए सर्वोच्चका वकिल प्रहरीलाई प्रश्नै प्रश्न||| हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments