22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedआस्था राउतको पक्षमा बोल्दै ज्योति मगरले प्रहरी माथि लगाईन यस्तो आरोप भन्छिन...

आस्था राउतको पक्षमा बोल्दै ज्योति मगरले प्रहरी माथि लगाईन यस्तो आरोप भन्छिन :आस्था कुनै अपराधि हैनन (भिडियो)

मोडेल तथा लोक दोहोरी गायिका ज्योति मगरले आस्था राउतको बचाउ गरेकी छिन।प्रहरीले आस्था राउतलाइ अपराधि झैँ गरेको भन्दै प्रहरी सुध्रन पर्ने उनको भनाई छ।सबै प्रहरी राम्रो न भएको र सबै प्रहरी पनि नराम्रो न भएको भन्दै केहि प्रहरीको बर्दी लगाएर असभ्य बोल्नेहरुलाई भने एक पटक पाठ सिकाउन पर्ने उनको भनाई छ।आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने अधिकार पाए संगै अहिले आस्था राउतको खोजि भैरहेको छ।उनि सिकिममा रहेकै अबस्थामा आस्थाको समर्थन गरेकी हुन् ज्योतिले।सबै कलाकारले आस्थाको बिपक्षमा बोल्दै गर्दा ज्योतिले भने आस्थाको समर्थन लिएकी हुन्।आस्था एक निजासिलो गायिका भएकै हुदा हेपिएकी ज्योतिको भनाई छ। भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments