22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedआस्था राउत प्रकरणमा जंगी बाबाले गरे डरलाग्दो भबिस्यबाणी, आस्थालाइ यस्तो सम्म सजाए...

आस्था राउत प्रकरणमा जंगी बाबाले गरे डरलाग्दो भबिस्यबाणी, आस्थालाइ यस्तो सम्म सजाए हुने (भिडियो)

पछिल्लो समयमा गायिका आस्था राउत र विमानस्थलमा खटिएकी महिला प्रहरी जवान काण्ड एक किसिमले सामाजिक संजाल र मिडियामा भाइरल नै भएको छ भन्दा फरक नपर्ला । त्रिभुवन विमानस्थलमा प्रहरीलाई गरेको व्यवहार र फेसबुक लाइभमार्फत् बोलेको अपाच्य शब्दका कारण आस्था भाइरल मात्रै बनिनन् विवादितसमेत बनिन् ।आस्थाको व्यवहारलाई लिएर उनका प्रशंसकहरु दुई कित्तामा उभिएका छन् ।

कसैले उनलाई सपोर्ट गरेका छन् भने कसैले उनको एटिच्युड बढी भएको भनेर आलोचना गरेका छन् । आस्था प्रकरणका विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेका बेला विमानस्थलको विबादको सिसिटिभी फुटेज बाहिर आएको छ ।

झापा जाने क्रममा विमानस्थलमा चेकजाँचको क्रममा प्रहरीले आफूमाथि अपशब्द बोल्दै दुर्व्यवहार गरेको गायिका रास्था राउतले दाबी गरेका बेला गायिका आस्थालाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले पनि गायिका आस्थाविरुद्ध उजुरी दिँदै कारवाहीको माग गरेकी छिन् । यसै बिषयमा जंगी बाबाले आफ्नो कुराहरु राख्नु भएको छ।हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments