सानै उमेरमा बिबाह गरेर अर्कैको घर पुगेकी मोडल निलम ढुंगानाको बिबाह लामो समय टिक्न सकेन अझ बिबाह भन्दा अगाडी उनि एउटा यस्तो दुर्घटनामा परिन जसले मृत्यु जितिन तर आफ्नो साथी गुमाईन। साथी गुमाएर मृत्यु जितेकी निलमको बैबाहिक जीवन टुट्यो।छोरी जन्मिएको १ महिनामै बैबाहिक जीवनले अर्को मोड लियो आज उनि छोरीको साथमा जीवन बिताउछिन। निलम एक सफल मोडल हुन्।उनले खेलेको धेरै भिडियोहरु चर्चामा छन तर उनि भने खासै हाइलाइटमा आउन सकिनन् सबैले खोजिरहेकी निलम एक्कासी चिया छानेको गीतबाट हाइलाइटमा आएकी हुन्। उनि संगको गरिएको बिशेष कुराकानी हेर्नुहोस भिडियोमा:
एउटा खुट्टाले नाचेर भाइरल भएकी निलमको रूहाउने कहानी:ट्रकले किच्दा यो हालात (हेर्नुहोस भिडियो)
RELATED ARTICLES