26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeराष्ट्रियएकैदिनमा १ हजार ५१ जनालाई डेंगु संक्रमण, ३२ को मृत्यु

एकैदिनमा १ हजार ५१ जनालाई डेंगु संक्रमण, ३२ को मृत्यु

काठमाडौं । एकैदिनमा १ हजार ५१ जनालाई डेंगु संक्रमण भएको छ । नेपालमा हालसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अनुसार सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०, लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ । डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ ।

डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments