राष्ट्रियता टिभीले बिभिन्न भिडियोहरु सर्बजनिक गर्ने क्रममा एम.आर. क्रेजीको भाग ४ सर्बजनिक गरेको छ भिडियोमा समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।
मनोरन्जनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । यसमा अभिनय गर्ने कलारहरु तथा प्राबिधीक टोली सबै पुर्वकै हुन् । भिडियोमा ईस्वर दुलाल, सोनिया न्यौपानेको अभिनय देख्न सकिन्छ । भिडियोलाई विप्लप अधिकारीले छायांकन गरेका हुन् भने निर्देशन दुलाल र नेत्र फुयलले गरेका छन् । भिडियो: