धरान / सुनसरी उद्योग वणिज्य संघ धरानले आयोजना गरिएको औद्योगिक मेलामा आज बेलुकी गायक राजेश पायलको प्रस्तुति रहने छ।
मेलाको अन्त्य तिर आउदै गर्दा चर्चित गायक गायिकाको प्रस्तुति भैरहेको छ।मेलामा हस्तकला कृषि ,उपज,जुत्ता चप्पल,बंगलादेश,पाकिस्तानका उत्पादनहरु सुपथ मुल्यमा बिक्रि भैरहेको छ।बाल उद्यान मेला होटेल लगायत मेलामा रहेका छन।