23.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedकमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को भाग १५ सार्वजनिक

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को भाग १५ सार्वजनिक

पछिल्लो समय स्वदेशी कन्सेप्टमै तयार भएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले दर्शकको माया पाइरहेको छ । शो प्रशारण भएसंगै यसको लोकप्रियता बढ्दो छ । कुनै विदेशी शो को फ्रेनचाइज नरहेको ‘कमेडी च्याम्पियन’ को युट्युबमा सार्वजनिक शोलाई दर्शकले रुचाएसंगै ट्रेन्डिङमा पनि यो शो लगातार पर्दै आएको छ । कमेडी च्याम्पियन १५ औँ शृखलामा चर्चित कमेडियन प्रनेश गौतम बाहिरिएका छन् । प्रनेश बाहिरिएसँगै अब कमेडी च्याम्पियनमा आर्दश मिश्र, विष्णु प्रसाद गौँडेल, अमोग अर्याल, हिमेश पन्त, साजन श्रेष्ठ र सुमन कार्की रहेका छन् । हेरौँ १५ भागको भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments