20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियकम्मरमा लुकाएर राखेको बन्दुक प्रहरीले यसरी पार्यो फेला

कम्मरमा लुकाएर राखेको बन्दुक प्रहरीले यसरी पार्यो फेला

नलकटुवा बन्दुक सहित ३५ वर्षीय मनोज राय नेटुवा

बारा । इलाका प्रहरी कार्यालय बारागढी, बाराबाट खटिएको प्रहरी टोलीले नलकटुवा बन्दुक सहित ३५ वर्षीय मनोज राय नेटुवालाई फेला पारी पक्राउ गरेको छ ।

बारागढी गाउँपालिका वडा नं.३ सिपुरा टोल स्थित सडकमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा शरिर खानतलासि गर्दा कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा अवैध नलकटुवा बन्दुक एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मनोज राय नेटुवालाई हातहतियार मुद्दा शिर्षकमा प्रहरीले हिरासतमा राखेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments