28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeसमाचारकरेन्ट लागेर महिलाको मृ*त्यु

करेन्ट लागेर महिलाको मृ*त्यु

धनगढी उपमहानगरपालिका– १३ स्थित श्रीलङ्का गाउँमा ४० वर्षीया हरिनादेवी विष्टको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा अचानक करेन्ट लागेर हरिनादेवी विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

मृतक विष्टलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments