22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराष्ट्रियकर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेशण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सल्यान, दैलेख र कालिकोटका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments