26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedकर्णाली प्रदेशले कोरोना नियन्त्रणका लागि अपनायो यस्तो रणनीति/कर्णाली प्रदेशका २७वटै स्थानीय तहमा...

कर्णाली प्रदेशले कोरोना नियन्त्रणका लागि अपनायो यस्तो रणनीति/कर्णाली प्रदेशका २७वटै स्थानीय तहमा परीक्षण गर्न डाक्टरहरु पठायो


विश्वव्यापी रुपमा आतंक मच्चाउदै आएको कोरोना भाइरसको युद्ध विरामलाई नियन्त्रण गर्नका लागि कर्णाली प्रदेशमा थप प्रभावकारी रणनीति अपनाउने भएको छ।नेपालका ७ प्रदेशमध्ये अहिलेसम्म कोरोना संक्रमित नदेखिएको कर्णाली प्रदेशमा थप प्रभावकारी उपाय अपनाएर प्रदेशवासीमा कोरोना परीक्षण गरिने योजना बनाइएको कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले बताएका छन्।मन्त्री प्रकाश ज्वालाले भनेका छन्,अन्तिमसम्म कोरोना रोक्ने नै गरी तयारी गरेको बताएका छन्।मन्त्री ज्वालाका अनुसार प्रदेशस्तरीय र जिल्लास्तरीय अस्पतालको पहुँच भन्दा बाहिरका स्थानीय तहहरूमा डाक्टरहरूको टोली पठाइएको छ।ओपीडी सेवा बन्द भएका कारण अहिले डाक्टरहरू पनि खाली भएको समेत बताएका छन्।डाक्टरहरूलाई गाउँगाउँमा पठाएको समेत बताएका छन्।२७ वटा स्थानीय तहमा डाक्टरहरूको टिम पठाइएको मन्त्री ज्वालाको भनाइ छ।२७ वटा स्थानीय तहका १०-१०जनाको स्वाब संकलन गरेर परीक्षण गर्ने काम गरिएको समेत बताएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments