22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
HomeUncategorizedकलाकार अनुप बिक्रम शाहीको अतुल्निय कार्य सबैका लागि प्ररेणाका स्रोत |

कलाकार अनुप बिक्रम शाहीको अतुल्निय कार्य सबैका लागि प्ररेणाका स्रोत |


सुरेन्द्र गुरुगं(हाकिम) एन पी अनलाईन टि भी सम्बादाता काठमाण्डौ- पर्दा अगाडी मात्र नभै पर्दा पछाडी पनि हिरो देखिए अनुप नेपालली कलाकारिताको क्षेत्रमा विभिन्न चलचित्रमा नायक र खलनायक दुबै पात्रका रुपमा देखिने कलाकार साथै पुर्व मिस्टर म्यान हन्ट इन्टरनेसनल नेपाल(२०१३ )का विजेता अनुप विक्रम शाही जति कलाकारितामा ब्यस्त देखिए पनि भित्री मन बाट पनि दयालु र असल स्वाभावका देखिन्छ्न भन्ने कुरा यस सकंटको घडीमा प्रमाणित हुन गएको छ । चलचित्रमा जो पनि कलाकार वा नायक हुनु सक्छन् तर वास्तबिक जीवनमा समाजमा बिपत परेको बेला अनुकरणिय कार्य गर्ने व्यक्तिहरु नै देशको लागि असली नायक हुन भन्न सकिन्छ |

नेपाली चलचित्र क्षेत्रका सफल नायक अनुप बिक्रम शाहीले सामाजिक क्षेत्रमा यो बिसम परिस्थितीमा पनि निम्न आय भएका घर, परिवार र बिभिन्न संध सस्थाहरुलाई खाद्यान्न सर-सामान आफ्नो साथि, भाई,छिमेकोहरुको आर्थिक सहयोगमा वितरण गर्दै आएको देखिन्छ । त्यसै क्रममा काठमांड़ौको धापासी,ग्रिन ल्याणमा रहेको हाम्रो बाल संरक्षण धरोहर,नेपाल नामक बाल आश्रमका ३१ जना बालबालिकाहरुलाई सर सामान चामल, दाल, नुन लगायत अन्य दैनिक उपभोग्य साम्रगीहरु वितरण गरेका छ्न ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरे सँगै दैनिक ज्याला मजदुरी गरेर खाने, विपन्न परिवार बृद्द र बाल आश्रमहरुलाई बिहान साँझ खाना खान समस्या भएकाले खाद्यन्य तथा खाना वितरण गरेको कलाकार अनुपले बताउदै अन्य विपन्न तथा निम्म आय भएका घरपरिवारलाई अझ पनि आफूले सक्दो सहयोग गर्दै जाने बताए साथै कलाकार अनुपले प्रतेक ३ महिनामा आश्रमलाइ खाद्यन्य र मेडिकलमा सहयोग गर्ने जानकारी दिनु भयो ।
विपद्को यस बिसम घडिमा कलाकार अनुपले आफूहरुलाई सहयोग गरेको भन्दै बाल आश्रमकी अध्क्षय बिनिता अर्यालले धन्यवाद दिएकी थिइन|

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments