22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
HomeUncategorizedकलेजो रोगी ममता धिताललाई धराने हाईकर्स र गोमा लिम्बुको पहलमा आर्थिक ...

कलेजो रोगी ममता धिताललाई धराने हाईकर्स र गोमा लिम्बुको पहलमा आर्थिक सहयोग


एनपी.अनलाइन टि.भी – नबिन राइ, कलेजोमा रोग लागि आर्थिक अभावमा उपचार गर्न नसकेका ममता धिताललाई धराने हाईकर्सले ४७ हजार उपचार सहयोग गरेको छ।
धरान १९ बिरेन्द्र चोक निबासी धिताललाई कलेजोमा रोग लागेको र कलोजो नै फेल (Liver failure ) भएको भनी चिकित्सकले जनाएको भनिएको छ।धिताल हाल काठमाडौ स्थित वीर अस्पतालमा उपचार गराईरहेको छ। ३७ वर्षिय धिताललाई उपचार सहयोग संकलनको लागि धराने हाईकर्स र गोमा लिम्बुको पहलमा आर्थिक संकलन भएको जनाएको छ।संकलित आर्थिक सहयोग बिरामी धिताललाई नै हस्तान्तरण गरेको छ।उनलाई आर्थिक सहयोग गर्नेहरुमा
१) हङकङ नेप्लिज मोबाईल फोटोग्राफी(एड्मिन टिम) – रु ५०००/-
२) निक घोताने – रु ३०००/-
३) अनिल गुरुङ्ग – रु ३०००/-
४) सुजता थापा – रु ३०००/-
५) टेकेन्द्र सुब्बा – रु ३०००/-
६) जुनु दिब्या राना – रु ३०००/-
७) सि.आर. बान्तवा – रु ५०००/-
८) हङकङ नाम गोप्य राखिएको छ – रु १००००/-
९) बिना देबी राई(यु.के.) – रु ५०००/-
१०) प्रतीत श्रेष्ठ(काठमाडौ) – रु २०००/-
११) धराने हाईकर्स धरान – रु ५०००/-
रहेका छन।थप अर्थिक सहयोगको समेत अपेक्षा र आग्रह गरिएको भन्दै ९८४२०५४८१० को मोबाई नम्बरमा संपर्क गर्न सकिने जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments