23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeसमाचारकलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

कलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

धनुषाको लक्ष्मीनियामा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज१क २८२ नम्बरको जनकपुरस्थित मोडेल मल्टिपल कलेजको बसले विपरीत तर्फबाट आइरहेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका वडा वडा ७ पर्सा पकडिया बस्ने २५ वर्षीय सन्तोश ठाकुर र क्षीरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय अनवर राई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments