सर्ट मुभी ‘निर्दोषी’ सार्वजनिक गरिएको छ । भिडियोमा पारीवारीक कुराहरुलाई देखाउन खोजीएको छ । गाउ, समाजमा घट्ने यथार्त घटनालाई भिडियोमा उतारीएको हो । उक्त भिडियोको निर्देशन बिकास कार्कीले गरेका हुन् ।
मुभिमा एक विबाहित महिला गाउकै एक पुरुषसंग सल्केकी हुन्छे, ती महिला घरमा भएकी सानी छोरी र श्रीमानलाई छाडेर पर-पुरुष संग पोइला जान्छे, त्यसपछि श्रीमान र सानी छोरीको बिचल्ली हुन्छ । हेर्नुहोस् भिडियो :