22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedकाठमाडौँको जोरपाटीमा घट्यो डरलाग्दो घटना || युवतीले प्रेम प्रस्ताब नमान्दा युवकले संसार...

काठमाडौँको जोरपाटीमा घट्यो डरलाग्दो घटना || युवतीले प्रेम प्रस्ताब नमान्दा युवकले संसार त्यागे (हेर्नुहोस भिडियो)

रौतहट घर भइ काठमाडौँको जोरपाटी दक्षिणढोका नजिकै रहेको एक गलैचा उद्योगमा काम गर्दै आएका १८ वर्षीय टेक बहादुर तामाङले गलैचा कारखानामा रहेको एक फलामको डन्डीमा झुन्डिएको अवस्थामा फेला परेका छन् । तामाङले केटीको कारण कारण आत्महत्या गरेको भन्ने खुलेको छ ।केटीले तामाङसँग बिहे गर्न नमानेपछि उनले आत्महत्याको बाटो रोजेको भन्ने उनिसँगै काम गर्ने छिमेकिले बताएका छन् । बिहान ४ बजे समयमा उनी गलैचाको तान डोरीले पा’सो लगाएर झु’न्डिएको अवस्थामा फेला परेका हुन् ।

उनका छिमेकीका अनुसार मृतक तामाङ निकै मिलनसार र असल स्वभावका रहेका थिए । स्थानीय प्रतक्षदर्शीका अनुसार उनले आत्महत्या गरेको हो या उनको हत्या भएको हो भन्नेमा संका लागेको बताएका छन् ।मृतकको आमाबुवाले खबर गरे पश्चात् प्रहरी आएर घटनाको बिवरण लिएर गएका छन्। अहिले उनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लागिएको जनाइएको छ। घटनाको बारेमा सत्य तथ्य पत्ता लगाएर थप अनुसन्धान गरिने प्रहरीले जनाएका छन् । तामाङको अल्पायुमै नि’धन भएपछि अहिले उनको परिवार शोकमा डुबेका छन् । बाकी हेर्नुहोस भिडियोमा :
https://youtu.be/DEAHpJkcFWE

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments