20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियकाठमाडौ महानगरपालिका वडा नंवर ५ मा राहत वितरण सम्पन्न, १४ पटक सम्म...

काठमाडौ महानगरपालिका वडा नंवर ५ मा राहत वितरण सम्पन्न, १४ पटक सम्म केमिकल स्प्रे छरियो


काठमाडौ महानगरपालिका वडा नंवर ५ मा विभिन्न चरणमा वडा भित्र कोभिड १९ बाट संक्रमित हुन बाट बच्न बचाउन १४ पटक सम्म केमिकल स्प्रे गरिएको छ भने बिपन्न बर्गलाई राहत बाँडिएको छ । वडा नं५ का अध्यक्ष रमेश डंगोलको संयोजकत्वमा प्रदेश सभा सदस्य नारायण सिलवाल, दुर्गा बकस गणका मेजर बिरबहादुर तामाङ, महानगरीय प्रहरी वृत्त माली गाउँका प्रमुख प्रहरी नायव उपरीक्षक भरत बहादुर बिक लगायत राजनितिक तथा स्थानिय बुद्धिजीवीको सहयोगमा राहत सामाग्री स्थानिय जनतालाई वितरण गरिएको छ ।


RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments