30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeसमाचारकाठमाण्डौं उपत्यकामा भाडामा बस्ने मानिसहरुका लागि १ महिनाको घर भाडा छुट दिने...

काठमाण्डौं उपत्यकामा भाडामा बस्ने मानिसहरुका लागि १ महिनाको घर भाडा छुट दिने निर्णय

सरकारले एक महिनाको लागि काठमाण्डौं उपत्यकामा बस्नेहरुका लागि घर भाडा छुट दिने भएको छ ।सरकारले यसका लागि घरबेटीलाई आग्रह गर्ने तयारी गरेको छ । घरबाहल करमा पनि छुट दिने निर्णय मन्त्रपरिषद्ले गरेको हो। लकडाउनका कारण काठमाण्डौंमा घरभाडामा बस्दै आएका मानिसहरुमा प्रत्यक्ष रुपमा पर्न गएको समस्यालाई मध्यनजर गर्दै सरकारले यस्तो निर्णय गर्न बाध्य भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments