26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedकाठमाण्डौमा अस्थायी रुपमा रहनु हुने सुन्दरहरैँचा नगरवासीहरुका लागि अत्यन्त जरुरी सूचना ।

काठमाण्डौमा अस्थायी रुपमा रहनु हुने सुन्दरहरैँचा नगरवासीहरुका लागि अत्यन्त जरुरी सूचना ।

नोवेल कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएर अहिले विश्वभर संकटको अवस्था सिर्जना गरेको बेला हाम्रो देश नेपालमा पनि उक्त
महामारीको कारणले सिर्जना भएको लक् डाउनको अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा मोरंग सुन्दरहरैँचा नगरपालिका स्थायी ठेगाना भई हाल संघीय राजधानी काठमाण्डौ लाई कार्य क्षेत्र बनाई अस्थायी रुपमा बसोबास गरिरहनु भएका नगरवासीहरुलाई काठमाण्डौ देखी सुन्दरहरैँचा नगरपालिकासम्म (एकतर्फि) ल्याउने व्यवस्था मिलाइएको हुदाँ घर फर्कन ईच्छुक (प्रत्येक) महानुभावहरुले देहाय बमोजिमको व्यक्तिहरुलाई सम्पर्क गर्न मोरङ-जिल्ला सुन्दरहरैँचा नगरपालिकाको अनुरोध छ । व्यक्तिहरुको नाम र नम्बर यस प्रकार छ ।

१, प्रेम प्रसाद लुइँटेल – ९८४९४९९९२३
२, संजिव रोकाया – ९८५११२४०१२
३, भेप प्रसाद भुर्तेल – ९८४१४३८८३४
४, भुवन खतिवडा – ९८५१०६७ १११
५,कपिल तिम्सिना – ९८५१२००८९५
६,मिना ढकाल – ९८५११७०५२८
७,छबि लाल भट्टराई -९८५११९१५८२
८,उमा फुयल – ९८४९३३८४२२
९, नगेन्द्र श्रेष्ठ – ९८५१०४५९३५
१०, मनोज राई – ९८४०७५४३१९
११,मन्जु प्रसाई – ९८४९५५२७७७
१२, बिक्रम थापा – ९८२५३३७४३६
घर फर्कन ईच्छुक (प्रत्येक) महानुभावहरुले तल उल्लेखित विवरण रितपूर्व भर्नुहुन अनुरोध छ ।
https://docs.google.com/forms/d/e/1FAIpQLSc-BCfuq9YP2MbD6mBLSyFYP_1hz7Xhev2–RiC3s5Tgh5GYQ/viewform?fbclid=IwAR2gaU2X0y9B8axHuwLMfybybY6E7FPhTusE7aWjoyLJIqh-vCHfX-hRcB0

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments