20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियकालिमाटी तरकारी बजारमा संलग्न रहेकाहरुको कोरोना परिक्षण

कालिमाटी तरकारी बजारमा संलग्न रहेकाहरुको कोरोना परिक्षण


काठमाडौं । आज बिहिबारबाट कालिमाटी तरकारी बजारमा संलग्न रहेका हरुको कोरोना परिक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालय र काठमाडौँ महानगरको आयोजनामा कोरोना परिक्षण गर्न लागिएको कालिमाटी फलफुल तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार आज बिहान ११ बजेदेखि आरडिटी र पीसी आर प्रविधिबाट परिक्षण हुने छ । समितिका अनुसार ब्यबसायमा प्रत्यक्ष रुपमा संलग्न ब्यबसायीहरु,तिनका सहयोगीहरु,ढुवानीमा संलग्न चालक र सहचालक, भरिया, सरसफाई मजदुर, सुरक्षाकर्मी र कर्मचारीहरुको कोरोना परिक्षण गर्न लागिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments