27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
HomeUncategorizedकास्मीरमा ज्यान गुमाउने अर्जुनको घरमा पुग्दा, ७० बर्षका बुबाले क्रिया गरे ||५...

कास्मीरमा ज्यान गुमाउने अर्जुनको घरमा पुग्दा, ७० बर्षका बुबाले क्रिया गरे ||५ महिनामै श्रीमतीको सिउँदो पुछियो (हेर्नुहोस भिडियो)

भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–५ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए । जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख गर्‍यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका भान्जा सुजीत थापा भन्छन् । २ वर्षअघि मात्र आमा गुमाएका अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका थिए ।

थापासँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि ज्यान गएको छ । अर्जुन र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले विज्ञप्ती निकालेर प्रशंसासमेत गरेको छ ।गत असारमा विबाह गरेर ल्याएकी बुहारी अहिले एक्ली भएकी छिन। अर्जुनको आमाको २ बर्ष अगाडीनै निधन भैसकेको बुबा प्रेम बहादुर थापा बताउनुहुन्छ। भारतमा पुगेर छोरालाई दागबत्ती दिएर आएका बुवा यतिबेला छोराको काजक्रिया गरेर बसेका छन।अर्जुन कस्मीरमा काजमा थिए। आफनै पल्टनमा आइज भन्दा भन्दै छोरा नै नरहेको उनका बुबा बताउछन। परीवारका अरु सदस्य दिदी र ठुलिआमाले हामीसंग कुराकानी गरेका छन्। अर्जुनको बारेमा जान्नको लागि कृपया पुरा भिडीयो हेर्नुहोला। बाकी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments