26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeअन्तरराष्ट्रियकिन दिए ट्रम्पले चीनसँगका सबै सम्बन्ध तोड्ने चेतावनी

किन दिए ट्रम्पले चीनसँगका सबै सम्बन्ध तोड्ने चेतावनी


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँगका सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।

चीनसँगका सबै सम्बन्ध तोड्दा अमेरिकालाई धेरै फाइदा हुने जिकिर उनको छ । एक अन्तर्वातामा ट्रम्पले आर्थिक रुपमा मात्र अमेरिकालाई चीनसँगको सम्बन्ध तोड्दा पाँच खर्ब डलर बचत हुने तर्क गरे । पछिल्लो केही वर्षयता अमेरिकाले चीनसँगको व्यापारमा ठूलो घाटा व्यहोर्दै आएको छ ।

ट्रम्पले अहिले कोरोना भाइरस (कोभिड–१९) चीनको एक प्रयोगशालाबाट फैलिएको बताउँदै आएका छन् भने अहिले सुरुआती चरणले चीनले कोरोनाबारे बास्तविक सूचना लुकाएका कारण महामारी विश्वव्यापी भएको आरोप लगाउँदै आएका छन् । केही दिनदेखि उनले लगातार कोरोनाका कारण भएको क्षतिको चीनले क्षतिपूर्ति भर्नुपर्ने बताउँदै आएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments