22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedकुकुरसँगै सुत्न विवश पूर्वलडाकुको कथा : माष्टरदेखि मन्त्रीको ड्राईभर हुँदै सडक सम्मको...

कुकुरसँगै सुत्न विवश पूर्वलडाकुको कथा : माष्टरदेखि मन्त्रीको ड्राईभर हुँदै सडक सम्मको पिडादयी यात्रा (हेर्नुहोस् भिडियो)

पूर्वलडाकुको डम्बरराज गिरी, घर कोशीपारी काभ्रे । यो मुटु काँप्ने चिसो सिरेटोमा उनि कसैले दान गरेको एउटा सिरक ओढेर यसरी नै खुल्ला आकाशमूनि सुत्छन् । उनले जिन्दगीमा उच्च ओहदाका धेरै व्यक्तिहरुको गाडी हाँके अनि संगत पनि गरे । तर अहिले आएर उनलाइ्र्र त्यही जिन्दगीले माग्दै हिड्ने जोगी बनाएको छ, अनि सडकमा कुकुरसँगै सुत्न विवश रोगी बनाएको छ । तर अहिले आएर किन सडकमा कुकुरसँगै सुत्न विवश छन् त उनी ? हेर्नुहोस् भिडियो अन्र्तवार्ता:
https://youtu.be/xyQru1rJnMI

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments