24.9 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorizedकुमार कार्कीको फोटो पहिलोपटक मिडियामा,कुमारको घर पुग्दा यस्तो भयो|| (हेर्नुहोस भिडियो)

कुमार कार्कीको फोटो पहिलोपटक मिडियामा,कुमारको घर पुग्दा यस्तो भयो|| (हेर्नुहोस भिडियो)

कुमार कार्की जसले विदेशवाट आएर अर्काको श्रीमती लिएर हिँडेपछि दुईवटा परिवारको बिचल्ली भएको छ । कुमारको श्रीमतीले बारम्बार सम्झाउँदा पनि कुमारसंग दोस्रो विवाह गरेर गएकी नकुल अधिकारीको श्रीमतीले मानिनन् । आखिर कुमार र अनुपाले नकुल र कुमारको श्रीमतीको घरबार भताभुँग भयो । आफ्ना श्रीमानले अर्का महिला दुई छोरी सहित लिएर हिँडेपछि एउटा छोरा सहित कुमारको श्रीमती चुनमाया कार्की मिडियामा आएकी छन् ।

कुमारको श्रीमती छोराको भविष्यका लागि भन्दै २६ सय रुपैया भाँडा तिरेर विद्यालय पढाएर बसेकी छन् । श्रीमानले अर्काको श्रीमती लिएर हिँडेपछि छोराको फिस तिर्न सकेकी छैनन् । भाडामा बसेको कोठाको भाडा नतिरेको ६ महिना भइसकेको छ । दुई छाक टार्न उनले विद्यालयमा भाँडा माझ्न थालिन् तर त्यसले पनि दुइजनाको पेट पाल्न र छोरा पढाउन सकेकी छैनन् । श्रीमानलाई विदेशद पठाउन लिएको ऋण तिरेर सकिएको छैन । साहुहरु पैसा माग्न उनको ढोकामा आउँछन् । दुई छाक खाने उपाय छैन साहु आएर पैसा माग्दा धरधरी रुनु बाहेक विकल्प छैन ।बाकी हेर्नुहोस भिडियोमा :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments