कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृ:त्यु भएको छ । शनिवार साँझ टिकापुर नगरपालिका-२ विजयनगर शिविरका ७० वर्षीय भोकारी थारूको मोटरसाइकलको ठक्करबाट मृ:त्यु भएको हो । टिकापुर नगरपालिका-२ विजयनगरमा से.६.प ३१८१ नम्बरको मोटरसाइकलको ठक्कर दिएको थियो ।
प्रहरीले घटनापछि मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।