20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedकोईला खानीले रित्याएको जिवन : सुन्दर बालकको अध्यारो भविष्य देखेर यसरी भक्कानिन्छन्...

कोईला खानीले रित्याएको जिवन : सुन्दर बालकको अध्यारो भविष्य देखेर यसरी भक्कानिन्छन् यी दाम्पती ..(हेर्नुहोस् भिडियो)

यो मृदुभाषी निस्वार्थी मुस्कानले धेरैको मन तान्न सक्छ, धेरैलाई आफ्ना बालापनको ति सुन्दर दिनहरुको याद दिलाउन सक्छ । तर यो मुस्कानलाई मुस्कुराइरहन साथ दिइरहने अविभावक भने यत्तिखेर गहिरो पिडाको सामना गर्न बाध्य छन्, यी नानीको भविष्यको चिन्ताले पल पलमा मन विक्षिप्त बनाइदिन्छ ।

भोजपुरका मदन राई कुनै समय साधारण मानिस जस्तै हिड्न डुल्न अनि काम गर्न सक्थे तर विडम्बना भन्नु पर्छ कोइला खानीमा काम गर्दा लागेको एउटै ढुंगाले उनका सारा सपनामाथि तुषारापात भयो । हेर्नुहोस् भिडियो:
https://youtu.be/0apVNGU8F38

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments