30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeअन्तरराष्ट्रियकोरोना भाइरसका कारण कंगोका पूर्व-राष्ट्रपतिको निधन

कोरोना भाइरसका कारण कंगोका पूर्व-राष्ट्रपतिको निधन


कोरोना भाइरसका कारण कंगोका पूर्व-राष्ट्रपति ज्याक जोआकिम योम्बी ओपाङ्गोको मिृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण ८१ वर्षका ज्याक्स जोआकिमको फ्रान्सको पेरिसमा मृत्यु भएको हो ।पेरिसमा उनको उपचार भइरहेको थियो । सन् १९३९ मा ज्याक्स जोआकिम जन्मेका ओपाङ्गो सैन्य अधिकृतदेखि जनरल सम्म बनेका थिए ।उनी तत्कालिन राष्ट्रपति मरियन न्गुअबीलाई अपधस्थ गरी सत्तामा पुगेका थिए । ओपाङ्गोले सन १९७७ देखी १९७९ सम्म कंगोको सत्ता समेत सम्हालेका थिए। एजेन्सी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments