पछिल्लो समय विश्वप्यापी रुपमा कोरोना भाइरसले आतंक मच्चाइ रहेको छ । यसरी विश्वभरि नै दिनप्रतिदिन कोरोना भाइरस फैलिदै गर्दा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समेत कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । उनको नमुना परीक्षण पोजेटिभ देखिएपछि हाल उनी क्वारेन्टाइनमा बसेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आफ्ना एक सहयोगी संक्रमित भएपछि प्रधानमन्त्री नेतन्याहु पनि क्वारेन्टाइनमा बसेका हुन् ।परीक्षण अवधिभर उनीसहित प्रधानमन्त्री कार्यालयका थुप्रै मानिसहरु क्वारेन्टाइनमा बसिरहेको जनाइएको छ।आफूहरु यतिबेला एकान्तबासमा बसिसकेको नेतन्याहुले जानकारी दिएका छन्।
विश्व परिवेशलाई नै आतंक बनाउदै आएको कोरोना भाइरसले फेरी इजरायलका प्रधानमन्त्रीलाई समेत कोरोना संक्रमण
RELATED ARTICLES