23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedखुलेको पसल एक्कासि बन्द गरायो

खुलेको पसल एक्कासि बन्द गरायो

निमा पोङ्स्युवा

धरान / दुई दिन अघि खुलेको पसल आज १२ बजेदेखि एक्कासि बन्द गराएको छ।

धरान उपमहानगर भित्र दुई दिन निर्वाध रुपमा पसल खुलेका थिए।आज शनिबार मध्याह्न १२ बजेसम्म निर्वाध रुपमा खुलेका थिए। तर बिना सुचना प्रहरी आएर सबै पसल बन्द गराए। सरकारले लकडाउनको समय जेठ ३२ गतेसम्म तोकिएको छ।

प्रहरीको भ्यान समेत आएर साइरन बजाउदै पसल बन्द गराएको छ। कोरोनाको संक्रमित संख्या दिनदिनै बढिरहेको छ। सरकारले जेठ  २५ गतेसम्मको म्याद दिएर कर समेत तिर्नु भनेपछि ब्यापारी थप आक्रोश बनेका थिए। सुनसरी उद्योग वाणिज्य संघले लकडाइन खुलेको ३० दिनपछि कर तिर्ने भनेर सरकारलाई समेत ज्ञापनपत्र बुझाएको छ।

(तस्बिरहरु:)

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments