24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचारखोटाङमा ट्याक्टरबाट खसेर एकको मृ:त्यु

खोटाङमा ट्याक्टरबाट खसेर एकको मृ:त्यु

ट्याक्टरले किचेर खोटाङमा एक जनाको मृ:त्यु भएको छ । मंगलबार राति दिक्तेलबाट खार्मी गइरहेको प्रदेश १ २०–००३ त १४९२ नम्बरको ट्याक्टरले किचेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का ५३ वर्षीय टेकबहादुर राईको मृ:त्यु भएको हो । दिक्तेलबाट आफ्नै पसलको सामान लिएर जाने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा ट्याक्टरबाट खसेपछि त्यही ठाउँमा चक्काले किचेको प्रहरीले जनाएको छ । सडक भत्किएको ठाउँमा उक्त घटना भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामवालक रायले बताए । मृ’त’कका आफन्त आएपछि पोस्टमार्टम गरिने प्रहरी निरीक्षक रामवालक रायले सुनाए ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ।उदयपुर चौदण्डीगढी नगरपालिका–४ घर भएका ट्याक्टर चालक २५ वर्षीय प्रभात राई प्रहरी नियन्त्रणमा छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments