गायक अमिर प्रजा र गायिका मुना थापा मगरको आवाजमा रहेको ‘बैंसको रन्को’ गीतको भिडियो सार्वजनिक भएको छ ।
मायाल्ुको मायामा फसेका गायकले आफनी प्रेमीकाको मायाबाट निकै प्रभावित भएको कुरालाई गीतमा समेटेका छन । देव बोहोराको शब्द तथा अमिर प्रजाको लय सिर्जना गीतमा रहेको छ । गीतमा बैंस चढ्दै गएका मायालु जोडीहरुको भावनालाई समेटिएको छ । गीतमा आफ्नो मायालुले मायाको कुरा नबुझेको कुरालाई उतारिएको छ । गीतमा धिरज पाल्पालीको एरेन्ज रहेको छ ।हेर्नुहोस भिडियो: