गायक अर्जुन विरही शर्मा र गायिका सपना विसीको आवाजमा रहेको ”रेल ले तान्यो र साइली ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । नेपालको ग्रामिण परिवेशमा रोधी बस्ने परम्परालाई संरक्षण गर्ने अभिप्रायले गीत तयार पारिएको छ । मायालु संग रोधीमा मनमा रहेको पिडालाई पोख्न पाउदा निकै खुशी लागेको पुरा गीतमा भनिएको छ । अर्जुन विरहीको शब्द तथा गण्डकी क्षेत्रमा गाइने मौलिक भाकामा लय सिर्जना गीतमा रहेको छ ।विरेन्द्र परियारको छायाँकन , प्रकाश पि आर प्युठानीको सम्पादन तथा विशाल विरहीको निर्देशन भिडियोमा रहेको छ । भिडियो :
गायक अर्जुन विरही शर्मा र गायिका सपना विसीको आवाजमा”रेल ले तान्यो र साइली ”
RELATED ARTICLES