22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedगायक आन्छु विक्रमको ‘हाम्रो माया’

गायक आन्छु विक्रमको ‘हाम्रो माया’

गायक आन्छु विक्रमको ‘हाम्रो माया’ म्युजिक भिडियो आफ्ना दर्शक र स्रोतामाझ ल्याएका छन् । गीतमा आन्छु विक्रमको स्वर रहेको छ भने दुवैमा शब्द सृजना विज्ञान आरबीएनको रहेको छ । विज्ञान आरबीएनको निर्देशन रहेको हाम्रो मायामा विज्ञान आरबीएन, अनु पुलामी मगरलगायतका अभिनय रहेको छ । यस्तै हेलो सरकारमा पनि विज्ञान आरबीएर र राज केपीको निर्देशन रहेको छ । जसमा अन्छु विक्रमलाई फिचरिङ गरिएको छ । हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments