30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedगायक कृष्ण समिप सुवेदीको ‘चलन माया चल’

गायक कृष्ण समिप सुवेदीको ‘चलन माया चल’

गायक कृष्ण समिप सुवेदीको नयाँ गित ‘चलन माया चल’ सार्वजनिक भएको छ । गायक सुवेदीलाई गायिका कृष्णा खनालले साथ दिएकी छन् । गायक सुवेदीको आफ्नै शब्द तथा संगीत रहेको ‘चलन माया चल’लाई आशिष अविरलले एरेञ्ज गरेका हुन् ।

सन्तोष राजबाहकले निर्देशन गरेका गीतको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाङकन गरेका हुन्, भने टेकेन्द्र साहले सम्पादन गरेका हुन् ।सार्वजनिक गीतको भिडियोमा सुन्दर एसडीएस र जुना सुन्दास फिचर्ड छन् ।भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments